मिति २०७३ साल ज्येष्ठ २८ र २९ गते नारायणी नगरपालिकाको हलमा नगरपालिकाका कर्मचारी लगाएत वडाका सचिवहरुलाई सूचना संचार तथा प्रविधि सम्बन्धि २ दिने आधारभूत तालिम यस नगरपालिकाका कार्यकारी अधिकृत श्री रमेश सुबेदीको अध्यक्षतामा सम्पन्न गरियो | प्रशिक्षकको रुपमा उपस्थित जिल्ला विकास समितिका ICT volunteer